![]() |
कागती
कागतीमा भिटामिन सी हुन्छ । जसले दुखाई कम गर्न मद त गर्छ । दुखाई भएको ठाउँमा कागतीको बोक्रा बोक्रा लगाउँदा पनि राहत मिल्छ ।
आलु
यदि दाँतको दुखाई संगसँगै सोही ठाउँमा सुन्निने समस्या छ भने आलुको छिल्कालाई त्यो ठाउँमा करिब १५ मिनेटसम्म राखेमा समस्या समाधान हुन्छ ।
लसुन
यदि प्रायः दाँतको समस्या हुनुहुन्छ भने लसुनको प्रयोगले पनि राहात मिल्छ । यसका लागि लसुनको एक कलीमा नुन लगाएर दैनिक विहान खाएमा फाइदा गर्छ ।
प्याज
दाँतको दुखाईबाट आराम पाउनका लागि प्याजको प्रयोग पनि निकै फायदाजनक हन्छ । डाक्टरले पनि प्रत्येक तीन मिनटमा प्याजको एक टुक्रा खाएमा पनि मुखमा भएका कीटाणु मर्छन् भने दुखाई पनि निको हुन्छ ।
ल्वाङ
ल्वाङको प्रयोगले दाँतको दुखाई तुरुत कम गर्छ । यसका लागि मुखमा एक ल्वाङ राख्न सकिन्छ । दुखाई भएको ठाउँमा ल्वाङको तेलले पनि मालिस गर्न सकिन्छ ।
-dainik nepal
|
![]() |
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment