![]() |
घर देखि कार्यालय सम्म कम्प्युटरको अगाडी लामो समय बस्नु पर्नेहरुले खास ख्याल गर्नु पर्छ अन्यथा त्यसकै कारण शारीरिक समस्याहरु हुन सक्छन् ।
यहाँ हामीले कम्प्युटरमा बस्दा ध्यान दिनु पर्ने ५ कुराको चर्चा गरेका छौं ।
१ कम्प्युटर अगाडी कुर्सीमा बस्दा तपाइँको शरीरको पछाडीको भाग र बस्ने भाग जति सक्यो त्यति पछि सम्म लैजानुस् ।
२ जति सक्यो सिधा बस्नुस् । सिधा बस्दा पछाडीको भागले तपाइँको ढाडलाई केही आधार दिन्छ र यसले स्वास्थ्यमा असर गर्दैन ।
३ कुर्सीलाई अग्लो पार्दा ख्याल गर्नुस् ताकि तपाइँको आँखा स्क्रिनमा सिधा परोस् र घुँडा तपाइँको पछाडीको भाग भन्दा तल होस् ।
४ तपाइँको नारीलाई टेवलमा राख्नुस् र माउस पनि टाढा तन्किन पर्ने गरि नराख्नुस् ।
५ कम्प्युटर टेवल अगाडी कुर्सीमा बस्दा तपाइँको खुट्टा या भुइँमा छुने गरी या काठको टुलमा पर्ने गरी राख्नुस् ।
भिडियो हेर्न तलको बाकस थिच्नुहोस
|
![]() |
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment