Sunday, July 19, 2015

ओठमा कोठी भएकाहरु यौनका प्यासी, शरीरमा कहाँ कोठी हुदा के हुन्छ ?

काठमाडौँ । शरीरमा हुने साना कालो थोप्लोलाई कोठी भनिने गरिन्छ । जसबारेमा विभिन्न विश्वासहरु रहेको छ ।
शरीरका जुन स्थानमा कोठीहरु रहेका छन् त्यसको छुट्टै महत्व रहने विश्वास मानिने गरिन्छ । शरीरका कुन स्थानमा कोठी हुदा कस्तो प्रभाव पर्छ त ?
दाहिने गालामा कोठी हुनेहरु भाग्यमानी हुने विश्वास गरिन्छ । आँशु झर्ने ठाउँमा कोठी हुने मानिस भने भाग्यमानी नभएको ज्योतिषहरुले पनि भन्ने गरेका छन् । त्यस्तै निधारमा कोठीहुनेहरु वलवान मानिन्छन् ।
जो पुरुषको चिउडोमा कोठी छ उसले श्रीमतीले भन्दा बढी माया नगर्ने विश्वास मानिएको छ ।

 बाँया आखाको ढकनिमा कोठीहुनेको दाम्पत्य जीवन सुखी नहुने विश्वास गरिन्छ । त्यस्तै दाहिने गालामा कोठी हुने मान्छे धनी हुने, वाँया गालामा कोठी हुने खर्चालु हुने विश्वास छ ।

त्यस्तै ओठमा कोठी भएका मानिस यौनका प्यासी हुने विश्वास गर्ने गरिएको छ । त्यस्तै नाकमा कोठीहुनेहरु फिरन्ते खालका हुन्छन् । कानमा कोठी हुनेहरुको आयु छोटो भएको विश्वास लिइन्छ ।
www.nepalsandesh.com

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment