![]() |
वा प्रेमीलाई भन्नै नहुने कुरा यस्ता छन् ।
प्राय पुरुषहरुले आमाका कुरा धेरै सुन्ने र मान्ने भएपनि उनीहरु यो कुरा कम्ती प्रेमिका अथवा श्रीमतीबाट सु्न्न चाहँदेनन् ।
२. तिम्रा अगतिला साथीहरु
प्रेमी वा श्रीमान जो भएपनि उनीहरु आफ्ना साथीका नराम्रा छन भनेर स्विकार्न तयार हुँदैनन् । उनिहरु आफ्ना साथीमाथी औला ठड्याइएको र घृणा गरेको मन पराउँदैनन् ।
३. तिमी त जहिलै यस्तै हो
तपाईलाई धेरै कुरा झर्को लागेपनि यस्तो शब्द प्रयोग नगर्नुहोला, तपाईले के बिर्सनु हुदैन भने तपाईले मन पराएर प्रेम गर्नु भएको हो, यदी पुरुषमा केही खराव बानी छ भने पनि विस्तारै तपाईको संगतले त्यो परिवर्तन हुन सक्दछ साथै अप्रत्यक्षरुपमा त्यसलाई हटाउन पहल गर्न सकिन्छ ।
४. आज त कुरा नगरी हुन्न
यस्ता कुरालाई पुरुषले चेतावनीका रूपमा लिन्छन् त्यसैले तपाई केही कुरा गर्न चाहनुहुन्छ केही नभनी सिधै भन्नुस ।
५.अन्य पुरुषसंग तुलना नगर्नुस्
तपाइले तपाईको श्रीमान वा प्रेमीलाई अन्य पुरुषसंग तुलना गर्नु भनेको भुकम्प ल्याउनु हो । पुरुषहरु आफ्नो तुलना अन्यसंग भएको सुन्न चाहँदैनन् । त्यसमाथी पनि तपाईको भुतपुर्व प्रेमीसंग त तुलना गर्ने सपनानै नदेख्नुस ।
|
![]() |
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment