उच्चकुल अथवा संस्कारी परिवारमा जन्म लिएका कन्याहरु समझदार हुन्छन् त्यसकारण यस्तो परिवारमा जन्मिएका महिलाहरु नराम्रा भएपनि उनीहरुसँग विवाह गर्नुपर्छ भन्ने चाण्क्यको मान्यता । किनभने कन्याको गुणले नै परिवारलाई अगाडि बढाउँछ भन्ने उनको आधार थियो ।विवाहका लागि पुरुषले महिलाको बाहिरी आवरण हेर्न नुहने चाणक्य नीतिमा उल्लेख छ । यसको सट्टा महिलाको मनको सुन्दरता र संस्कार हेर्नुपर्छ । यदि कुनै सुन्दर कन्या संस्कारी, धार्मिक र चरित्र ठिक छैन भने उनीसँग कुनै पनि परिस्थितीमा विवाह गर्नुहुँदैन ।
विवाह सधैं समान कुलमा शुभ मानिन्छ । चाण्क्यले यो नीति पुरुषमा पनि ठिक यही प्रकारले लागू गरेका छन्। जुन पुरुषहरुमा यस्ता अवगुण छन् त्यस्ता पुरुषहरुसँग महिलाले विवाह गर्नुहुन्न ।चाण्क्यले कुल र परिवारको अवस्था नमील्ने महिलासँष् झुक्कीएर पनि विवाह गर्न नहुने उल्लेख गरेका छन् । यस्तो हुँदा अहंकार र आवेश बढ्ने र परिवार धरापमा पर्ने उनको उपदेशमा उल्लेख छ । नेपलसन्देश डटकम बाट साभार गरिएको । भिडियो हेर्न तलको बाकस थिच्नुहोस
|
|
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment