![]() |
२. ड्रिङक्स : गुलियो बढी भएको जुस तथा अन्य झोल पर्दाथ सेवन गर्दा जीवनमा असर पुग्छ । तपाईको तौल बढ्न सक्छ र डायवेटिजको सम्भावना बढ्छ । धेरै गुलियो खानाले धेरै समस्याहरु देखिन्छन् ।
३ अप्राकृतिक औषधि : आफ्नो तौल घटाउन धेरैले औषधि सेवन गर्छन् । तर, कतिपय औषधि त्यस्ता हुन्छन्, जसले टाउको दुखाई, डिप्रेसनलगायतका समस्या देखाउँछन् । बरु यौन शक्ति बढाउन महको प्रयोग गर्दा राम्रो हुन्छ । तर, सानो परिमाणमा ।
४. क्यानकोखाना : सोडियम र विभिन्न केमिकल्सहरु राखिएर क्यानमा खाना प्याक गरिएको हुन्छ । यसले ब्लड प्रेसर बढाउन सक्छ । त्यसपछि यौन अङगमा रगत पुग्न समय लाग्छ । जसले यौनशक्ति घटाउन सक्छ ।
५. कफी : धेरै कमी सेवन गर्नाले पनि यौन इच्छामा कमी आउँछ । तर, बिहान एकपटक कफी सेवन गर्दा फरक पर्दैन
६. तेल : कमजोर गुणस्तरको तेलले शरिरमा विभिन्न तनाव उत्पन्न गराउँछ । यस्तो तेलको प्रयोग कम गर्नाले महिलाको प्रजनन स्वास्थ पनि राम्रो हुन्छ र यौन इच्छामा कमी आउँछ
www.ratopati.com
|
![]() |
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment