Tuesday, February 23, 2016

‘दिल्लीमा प्रधानमन्त्री ओलीले ठूलो गल्ति गरे’


काठमाडौं, ११ फागुन । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले एउटा गल्ति गरेको आरोप लागेको छ ।
परराष्ट्र मामिला जानकार दिपकप्रकाश भट्टले आफ्नो एक टेलिभिजन अन्तर्वार्ताका क्रममा दिल्ली पुगेर नाकाबन्दीका विषयमा नबोल्नु ओलीको भ्रमणको ठूलो गल्ति भएको बताए ।
हेर्नुस् भिडियोः
dainiknepal

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment