![]() |
हिन्दुस्तान टाइम्सका अनुसार फेबु्रअरी १६ मा प्रहरी कन्ट्रोल रुपमा सलमानको ज्यान मार्ने धम्कीसहितको फोन आएको थिए । यो फोनपछि अहिले प्रहरीले सलमानको सुरक्षामा पुनरवलोकन र फोनकर्ताको खोजी एकैसाथ थालेको छ ।
पछिल्ला वर्षमा बक्सअफिसमा धमाका गरिरहेका सलमानको नयाँ फिल्म ‘सुल्तान’ अहिले छायाँकनमा छ । फोन कसले गरेको थियो भन्ने प्रहरीले पत्ता लगाएको छैन ।
kantipur.ekantipur.
|
![]() |
Write Comment Below:
Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.
No comments:
Post a Comment