Monday, February 22, 2016

ओली आज गुजरात र मुम्बइ जाँदै

११ फागुन, काठमाडौं ।

भारतको ६ दिने राजकीय भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको गृहराज्य गुजरातको भुजस्थित पुनर्निर्माण परियोजनाको निरिक्षण गर्न जाँदैछन् ।



पुनर्निर्माण निरिक्षणपछि प्रधानमन्त्री ओली साँझ मुम्बई जानेछन् ।

 मुम्बईमा महाराष्ट्रका गभर्नरले प्रधानमन्त्रीको सम्मानमा रात्रीभोज आयोजना गर्नेछन् । भोली बुधवार प्रधानमन्त्री ओलीले मुम्बइका उद्योगी ब्यवसायीहरुसँग छलफल गर्ने कार्यक्रम छ ।

दिल्ली जानुअघि ओलीले हसाएपछि

अशोक मेहतालाई ओलीले दिए मुखभरीको जवाफ

छलफलपछि बुधवार साँझ ५ वजे प्रधानमन्त्री ओली काठमाडौंका लागि प्रस्थान गर्नेछन् ।

nepaliheadlines

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment