Monday, February 22, 2016

प्रधानमन्त्री राजनितिक भेटघाटमा व्यस्त, आज गुजरात जादै

मंगलबार, ११ फागुन
याँ दिल्ली। भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार भारतको विपक्षी दल भारतीय राष्ट्रिय काँग्रेसका उपाध्यक्ष राहुल गान्धीले राष्ट्रपति भवना भेटवार्ता गरेका छन ।
प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णुप्रसाद रिमालका अनुसार उनीहरुबीच दुई देशबीचको सम्बन्ध र आपसी हितका विषयमा कुराकानी भएको थियो ।
यस्तै सो पार्टीका नेता दिग्विजय सिंहले पनि प्रधानमन्त्री ओलीसँग भेटघाट गरेका छन।
यसैगरी भटवार्ताको क्रममा प्रधानमन्त्री ओलीसँग भारतीय कम्युनिस्ट पार्टी(माक्र्सवादी)का नेता सीताराम योचुरी, जनता दल युनाइटेडका नेता शरद यादव, नागरिक समाजका अगुवा विजय प्रताप लगायतसँग पनि भेटवार्ता गरेका थिए ।
प्रधानमन्त्री ओली आज गुजरातको भुजस्थित भूकम्पपछिको पुनःनिर्माण कार्यको अवलोकनका लागि त्यसतर्फ जाने कार्यत्रलम रहेको छ । रासस
nepalsandesh

Write Comment Below:

Disclaimer: Please note, this is an online news portal, All of these images/videos found here from 3rd party video/image hosting sites such as YouTube.Com, Vimeo.Com, DailyMotion.Com, Blip.Tv, We do not host any videos and some photos. Please contact to appropriate video/image hosting site for any content removal.

No comments:

Post a Comment